मेरो Everest Base Camp Trek (5,364m.) सन् 2012 मे 1 बाट सुरु भै 2012 मे को 18 सम्मको थियो \ जुन ट्रेक आशाध रमाइलो भयो \ जिन्दगीमा एकपटक Everest Base Camp Trek जानै पर्ने ठाउँ भन्छन \ त्यसैले उक्त ट्रेकमा म पनि सामील भएर 12 जना पर्यटक लिएर काठमाडौँ देखि लुक्ला एरपोर्ट हुदै 10 दिनमा Everest Base Camp पुगियो \
साह्रै रमाइलोका क्षण हरु
No comments:
Post a Comment